सुनचाँदीको मूल्य घट्यो कतिमा हुदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार १५ सय रूपैयाँले बढेको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँले कारोबार भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार १५ रुपैयाँले बढेको चाँदीको मूल्य सोमबार १५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया