सेयर बजार अब सातामा छ दिनै खुल्ला हुने
काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिनै खुल्ने भएको छ । सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा नेप्से कारोबार सोमबारदेखि बिहीबार मात्रै हुँदै आएको थियो ।
सरकारले उक्त विदा खारेज भएसँगै नेप्सेले पनि सातामा ६ दिन कारोबार खुलाउने तय गरेको जनाएको छ । प्रत्येक दिन ११ देखि ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने विहान ११ बजेदेखि १ः३० बजेसम्म मात्र खुल्ला हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया