एक हजार ८०० ले घट्याे सुनको मूल्य
काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मुल्य प्रतितोला ९८ हजार ९ सय थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ रुपैयाा कायम रहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया