तितो सत्यका बाल कलाकार राजले सुनिशासँग विवाह गर्दै
काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला तितो सत्यमा बाल कलाकारको भूमिकामा अभिनय गरेका बाल कलाकार राज आचार्य विवाह बन्धनमा बाधिने भएका छन् ।
उनले मोडल सुनिशा बजगाईंसँग विवाह गर्न लागेका हुन् ।
उनीहरुको विवाह यही असार ७ गते हुने राजले फेसबुकमार्फत जनाएका छन् ।
राज हास्य कलाकार शंकर आर्चायका छोरा हुन् । राजले चार्टर एकाउन्टेन्टको अध्ययन सकिसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया