सिक्किममा कबड्डी-४ को प्रदर्शनमा रोक
काठमाडौं । सिक्किममा नेपाली चलचित्र कबड्डी-४ को प्रर्दशनमा रोक लगाइएको छ । कबड्डी-४ ले बौद्ध धर्म र भिक्षुलाई अन्याय गरेको भन्दै सिक्किममा उक्त चलचित्र रोक गर्न माग गरिएको थियो ।
बौद्ध भिक्षु फुर्वा तामाङ र चलचित्रकी नायिका मेरुना मगरको विवादपछि सिक्किममा प्रदर्शन रोक लगाइएको हो ।
कबड्डी-४ ले लामाको आस्थामा प्रहार भएको भन्दै चलचित्र सिक्किममा प्रर्दशन भएमा सबै लामाहरु सडकमा उत्रिने सिक्किमका बौद्ध धर्मगुरु ओङदी पिन्त्सोले जेठ २२ गते पत्रकार सम्मेलन गरेका थिए ।
सोही विवाद समाधान नहुन्जेलसम्म चलचित्र सिक्किममा रोक गर्ने सिक्किम सरकारले निर्णय गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया