सवारी चालक लाइसन्सको वर्ग थप गर्न आवेदन खुल्यो

काठमाडौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको वर्ग थपको आवेदन खुलाएको छ । विभागले सूचना जारी गर्दै आवेदन फाराम अनलाइमार्फत दिन सकिने जनाएको छ ।
विभागले सोमबार राति ९ बजेदेखि उक्त आवेदन खुलाएको हो । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो ।
प्रतिक्रिया