फार्मेसी परिषदले माग्यो वार्षिक उतीर्ण विद्यार्थीको विवरण

काठमाडौं । नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षण संस्थाबाट वार्षिक रुपमा उर्तीण भएका विद्यार्थीको विवरण मागेको छ । परिषदले सूचना जारी गर्दैै उक्त जानकारी समग्र शिक्षण संस्थालाई गराएको हो ।
परिषदले परिषद एन २०५७ काे परिच्छेद ४ काे दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उर्तीण भएका विद्यार्थीको विवरण माग गरेको जनाएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया