सुनको मुल्य घट्यो, चाँदी स्थिर
काठमाडौं । बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको हाे ।
तेजावी सुनको मूल्य मंगलबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । मंगलबार प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया