पुलबाट टिपर खस्दा एकको मृत्यु
दमौली । बिहीबार बिहान पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी-४ स्थित पावर हाउसनजिकको रुवाखेला पुलबाट टिपर तल खस्दा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परि म्यादेका ४७ बर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गम्भिर घाईते भएका दमैको उपचारका क्रममा मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
मुग्लिनबाट आबुँखैरेनी आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया