सुनको मूल्य ५०० रूपैयाँ बढ्योे
काठमाडाैं । बिहीबार बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँ बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया