रुसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै
मस्को । रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ ।
विमानविरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको छ ।
तालिममा प्यासिफिक फ्लीटका नौसेना र उड्डयन टोलीबीच अन्तरक्रिया पनि हुनेछ । तालिममा कमाण्ड शिप मार्शल क्रिलोभ, फ्रिगेट मार्शल शापोश्निकोभ, कर्भेट्स र ठूलो एन्टिसबमरिन जहाज एडमिरल प्यान्टेलिभ युद्ध जहाजहरू समावेश छन् ।
प्यासिफिक फ्लीटको योजनाबद्ध लडाइँ प्रशिक्षणको हिस्सा पनि हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया