चुरे विनाशले १० हजार बिघा खेती बन्यो बगर
काठमाडौं । हिमालय पर्वत श्रृंखलाको सबैभन्दा दक्षिणमा रहेको कमलो र कमजोर पर्वत हो, चुरे क्षेत्र । माथिबाट बगेर आएका सामग्रीले बनेको कान्छो पर्वत पनि भनिन्छ । यसकै कारण प्राप्त हुने प्राकृतिक स्रोतले गर्दा नै तराईमा जन छ, जीविका चलेको छ । विज्ञ भन्छन्, ‘चुरे नरहे तराईमा जीवन असहज छ ।’
तर पछिल्लो समय चुरे घट्दै छ । विनाश बढ्दैछ । जसको कारण सिन्धुली जिल्लामा मात्रै १० हजार बिघा खेतीयोग्य जमिन बगर बनेको छ ।
जंगली फँडानी र अवैध ढुंगा गिट्टी निकासकीकै कारण कमलाखोंच र मरिण क्षेत्रका जमिन बगर बनेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया