NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

कमेडी हवमा डिशहोम फाइवरनेटको सह-प्रायोजन

काठमाडाैं । मिडिया हवको प्रस्तुति हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह-प्रायोजन डिशहोम फाइवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने ‘कमेडी हव’ माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।

राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष