सहरी विकास तथा भवन कार्यालयले माग्यो इन्जिनियर
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय, नेपालगञ्जले सिभिल इन्जिनियरसहित कार्यालय सहयोगीसम्मका पदमा ८ जनशक्ति माग गरेको छ ।
आइतबार सूचना जारी गर्दै कार्यालयले करार सेवामा ८ जनशक्ति माग गरेको हो ।
सिभिल इन्जिनियर अधिकृतस्तर छैठौं तहमा एक, सिभिल सव–इन्जिनियरमा दुई, सिभिल असिस्टेन्ट सब इन्जिनियर सहायकस्तर चौथोमा चार र कार्यालय सहयोगीमा एक जनशक्ति माग गरिएको छ ।
कार्यालयका अनुसार, आवेदन यही असार १९ गतेसम्म कार्यालयमा उपस्थित भएर दिन सकिनेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया