पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै सवारीसाधनमा पनि भाडा बढ्यो, कहाँ कति बढ्यो ?
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको २४ घण्टा नवित्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
विभागले सोमबार जारी गरेको नयाँ मूल्य अनुसार अन्तरप्रदेश यात्रुबहाक र मालबहाक गाडीमा अधिकतम ७.७ प्रतिशतले भाडादर बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया