सुनको मूल्य ४०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार स्थिर सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ४ सय रूपैयाँ घटेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार मंगलबार स्थिर चाँदी बिहीबार १० रूपैयाँ घटेर १२ सय ५५ रूपैयाँमा कारोबार काराेबार भइरहेको हो । मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया