सिटिइभिटीमा करार सेवामा रोजगारीको अवसर
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले करार सेवामा कर्मचारी माग गरेको छ । परिषदले आज सूचना जारी गर्दै सिटिइभिटी अन्तर्गतका कार्यालय तथा शिक्षालयमा ०८० असार मसान्तसम्मका लागि प्राविधिक, प्रशिक्षण, प्रशासन र लेखातर्फ कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन सक्ने परिषदले जनाएको छ । रोजगारीसम्बन्धी विस्तृत विवरण परिषदको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
हेरौं सूचना :

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया