नेपाल प्रहरीको प्राविधिक समूहको स्वास्थ्य परीक्षण नतिजा सार्वजनिक
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक भएको छ ।
उक्त पद पूर्तिका लागि ०७८ भाद्र २५ गते विज्ञापन प्रकाशित भएको थियो । सो विज्ञापन अनुसार नेपाल प्रहरी अस्पताल महाजगञ्जमा सञ्चालित भएको स्वास्थ्य परीक्षणमा निम्न उम्मेदवार उतिर्ण भएका छन् ।
हेरौं सूचना :










ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया