कास्की र आसपासका जिल्लामा भूकम्प
काठमाडौं । कास्की र त्यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
कास्कीको लुम्ले र धम्पुको बीच भागमा केन्द्रबिन्दु् भएर बिहीबार बिहान ३ः५६ मा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.९ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का कास्कीका अतिरिक्त अन्य छिमेकी जिल्लाहरूमा पनि महसुस भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया