आखिल क्रान्तिकारीको २७ विभागले पूर्णता पाए, को–को छन् प्रदेश इन्चार्ज र प्रमुख ?
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २७ वटा विभागलाई पूर्णता दिनुको साथै प्रदेश इन्चार्ज र प्रमुख तोकेको छ ।
संगठनको असार ५ मा बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले तीन महिने अभियान सञ्चालन गर्ने निर्णयसहित इन्चार्ज र प्रमुख तोकेको हो ।
बैठकले विद्यार्थीसँग अखिल (क्रान्तिरकारी) विशेष संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै देशभरी १९ वटा कमाण्डर सञ्चालन गर्न अभियानको इन्चार्जमा उपाध्यक्ष रहने, प्रमुखमा सचिव र आयोगका प्रमुख र उपप्रमुखबाट गर्ने निर्णय गरेको छ ।
यस्ता छन् संगठनको २७ विभाग, प्रदेश इन्चार्ज र प्रमुखहरू :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया