आलिया भट्ट आमा बन्दै
बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छिन् । आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत आलियाले यसबारे घोषणा गरेकी हुन् ।
आलियाले अल्ट्रासाउन्डको स्क्यान हेर्दै गरेको तस्विर पोष्ट गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा……. छिटै आउँदै ।’
लामो समयको प्रेम सम्बन्ध पछि अभिनेता रणबीर कपूर र भट्टले गत अप्रिल १४ मा विवाह गरेका थिए । आलिया र रणबीर अभिनित फिल्म ‘बह्मास्त्र’ सेप्टेम्बर ९ मा प्रदर्शन हुँदै छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया