एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल एकैसाथ भेटिएपछि…
काठमाडौं । काठमाडौंको सडकमा एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल भेटिएका छन् ।
बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका यी दुई मोटरसाइकल बुधबार गौशालामा भेटिएका हुन् ।
एउटै नम्बरका दुई मोटरसाइकल जाममा परेपछि कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेपछि त्यो भाइरल भएको छ ।
तस्बिर भाइरस भएपछि तस्बिरको बायाँपट्टी देखिएका १५० सिसीकाे पल्सरका मालिक प्रहरी कार्यालय पुगेर आफ्नो नम्बर प्लेट सक्कली भएको दाबी गरेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया