चार तस्बिरमा हेर्नुहोस् ओली-वामदेव भेट
काठमाडौं । नेकपा विभाजनपछि कतै पनि नखुलेका वामदेव गौतमले नयाँ पार्टी गठन गरेका छन् । पार्टी गठन गरेलगत्तै उनले एमाले अध्यक्षे केपी ओलीसँग भेट गरेका छन् ।
ओलीसँग भेट गर्न गौतम उनको निवास बालकोट पुगेका थिए । उनीहरूको भेटपछि सार्वजनिक भएको फोटोमा दुवैजना हँसिलो देखिन्छन् ।
गौतमले ओलीलाई वाम गठबन्धन बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लड्न प्रस्ताव गरिएको बताइएको छ ।
गौतमले केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टीको घोषणा गरेका थिए ।


ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया