राष्ट्रपति भेट्न मेयर शाह गए शीतल निवास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
मेयर शाह राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार शीतल निवास गएका थिए ।
मेयर शाहले राष्ट्रपति भण्डारीलाई महानगरका योजना, गतिविधि, समस्या र समाधानका उपाय तथा चुनौतीका बारेमा ब्रिफिङ गरको शीतल निवास स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया