नेप्सेले आइतबारदेखि बिक्री आदेशतर्फको एओएन सुविधा टीएमएसबाट हटाउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको बिक्रीतर्फको अल अर नन (एओएन) सुविधा पनि हटाउने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै असार १९ गतेदेखि नेप्सेले सो सुविधा हटाउनेबारे जानकारी गराएको हो ।
नेप्सेले एक वर्ष अघि (२०७८ जेठ ३०ं गतेदेखि खरिदतर्फको मात्र एओएन सुविधा हटाएको थियो । बिक्रीतर्फको एओएन भने कायमै राखेको थियो । तर अब आइतबारदेखि भने खरिद र बिक्री दुवैतर्फको एओएन अप्सन टीएमएसमा नदेखिने भएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया