नगरप्रहरीले जबर्जस्ती गाडा खोसेका आचार्यलाई कांग्रेस नेताले गरे ५१ हजार रुपैयाँ सहयोग
काठमाडौं । बालुवाटारमा सडक किनारामा मकै पोलेर जीविका चलाउँदै आएका सिन्धुपाल्चोकका चन्द्रनाथ आचार्यको गाडा खोसिएपछि कांग्रेस नेता मोहनबहादुर बस्नेतले उनलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सडक व्यापार गरेको भन्दै दुई दिन अघि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले पोल्न ठिक्क पारेको मकै र गाडा नै जबर्जस्त उठाएर लगेको थियो ।
जसको अहिले तीव्र आलोचना भएको छ । उनै आचार्यलाई कांग्रेस नेताले आर्थिक सहयोग गरेका हुन् ।
बस्नेत पनि सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया