काठमाडौंका १५ स्थानमा हैजा पुष्टि
काठमाडौं । काठमाडौंमा अहिलेसम्म १५ स्थानमा १७ जनालाई हैजा पुष्टि भएको छ । यसअघि असार २ गते बागबजार बस्ने दिदिबहिनीमा हैजा पुष्टि भएको थियो ।
अहिलेसम्म बागबजार, कालीमाटी सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी , कीर्तिपुर, टेकु, कागेश्वरी मनोहरा र ग्वार्कोमा हैजा देखिएको छ ।
यसअघि ललितपुर महानगरपालिकाले पानीमा हैजाको जीवाणु हुन सक्ने भन्दै चटपटे र पानीपुरी ठेलामा बेच्न रोक लगाएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया