सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला ९७ हजार ५ सय रुपेयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुन पनि एक सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कायम भएको छ । सोमबार तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थिया ।
सोमबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँ बढेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया