NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १४ गते

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटार छोडेर आज सिंहदरबारमा बैठक लागेको हो ।

आज दिउँसो ३ बजे पछि बैठक बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो नियमित बैठक भएको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष