सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटार छोडेर आज सिंहदरबारमा बैठक लागेको हो ।
आज दिउँसो ३ बजे पछि बैठक बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यो नियमित बैठक भएको बताइएको छ ।
प्रतिक्रिया