कस्तो छ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभर सामान्य बदली रहने छ ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्न्य बदली रहनेछ भने देशक केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज राती पनि आंशिकदेखि सामान्य बदली कायम रहनेछ । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका विभिन्न भू भागमा हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा बाढी, पहिरोको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया