१६ वर्षमुनिका बालबालिकालाई ‘दाेख’ हेर्न प्रतिबन्ध
काठमाडौं । नेपाली चलचित्र ‘दोख’ १६ वर्ष मुनि उमेर भएका बालबालिकाले हेर्न नपाउने भएका छन् । शुक्रबारबाट प्रदर्शनमा आउने उक्त चलचित्र १६ वर्ष मुनिका उमेरसमूहले हेर्न नमिल्ने भन्दै चलचित्र बोर्डले फिल्म एडल्टस् सर्टिफिकेट प्रदान गरेको हो ।
सेन्सर बोर्डका अनुसार सो चलचित्रमा केही प्रयुक्त अश्लील र राजनीतिक शब्द भएकाले त्यसले बालबालिकालाई असर पर्ने भएपछि यसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न नमिल्ने गरी सेन्सर पास दिइएको छ ।
सविन ज्ञवाली र मनोज अधिकारीले निर्माण गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया