काठमाडौं । लोक गायिका मधु क्षेत्रीले विवाह गरेकी छन् ।
उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । उनको १७ वर्षीया एक छोरी छिन् ।
दोस्रो विवाहसँगै उनले संगीत क्षेत्र छोडने र श्रीमानसँगै अष्ट्रेलिया बस्ने तयारी गरेकी छन् ।
प्रतिक्रिया