‘सोचेझैँ जिन्दगी रैनछ..’ की गायिका मधु क्षेत्रीले गरिन् विवाह

काठमाडौं । लोक गायिका मधु क्षेत्रीले विवाह गरेकी छन् ।
उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । उनको १७ वर्षीया एक छोरी छिन् ।
दोस्रो विवाहसँगै उनले संगीत क्षेत्र छोडने र श्रीमानसँगै अष्ट्रेलिया बस्ने तयारी गरेकी छन् ।
बधाइ छ मधुजि लाइ बिगतको जिवनको संङ्घसको स्मरण गरेर भावि जिवन शुखमय तरीकाले बितोस र सफल होस भन्ने कामना गर्दछौ परर्देसि भयपनि नेपाल लाइ नबिर्सनु होला।