सम्पूर्ण वाम–लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण आवश्यक छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सम्पूर्ण वाम–लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।
मुस्लिम समुदायको पर्व बकर ईदको उपलक्ष्यमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले प्राप्त उपलब्धिको रक्षा गरी वैज्ञानिक समाजवादको यात्रा तय गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
यस पर्वले सम्पूर्ण धर्मालम्बीहरूमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई कायम राखी राष्ट्र निर्माण र एकतालाई सुदृढ बनाउने विश्वास लिएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया