प्लाष्टिकले छोपियो महानगरको फोहर

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा रहेको फोहरको थुप्रो प्लाष्टिकले छोपेको छ ।
ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहरमा जीवाणु राखेर प्लाष्टिकले छोपिएको हो ।
भारी वर्षाका कारण सडक बिग्रिएपछि काठमाडौं फोहर पूर्णरुपमा उठ्न सकिरहेको छैन । यसर्थ, थप दुगन्ध फैलिन नदिन र महामारीबाट बच्न जिवाणु हालेर फोहर महानगरपालिकाले जनाएको छ ।
जिवाणु राखेर छोपेपछि ट्रान्सफर स्टेशनबाट मानिसलाई पर्ने असर न्यून हुने महानगरको दाबी छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया