१२१ जनामा कोरोना संक्रमण, ६७८ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४५ जनामा कोरोना परीक्षण गर्दा पिसीआरबाट १०४ र एन्टीजेनबाट १७ जना गरी थप १२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्ष मन्त्रालयका अनुसार गत २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन । योसँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ ।
आइतबार कसैको पनि मृत्यु भएको छैन भने देशभर सक्रिय संक्रमितको संख्या ६७८ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १० हजार ५६७ पुगेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया