सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
काठमाडौं । सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम थियो ।
आज तेजावी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया