सुनको मूल्य २०० रुपैयाँले ओरालो

काठमाडौं । मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया