NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी ६ जनाको हातमा छ ‘सम्पूर्ण सत्ता’

काठमाडौं । प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा देशको कार्यकारी प्रमुख भए पनि शासन अरूले नै चलाउने गरेको घटना र विचार राष्ट्रिय साप्ताहिकले दाबी गरेको छ ।

समाचारअनुसार, सरकारको दैनिक कार्यमा देउवाको भूमिका रबर स्ट्याम्पको जस्तो मात्र भएको छ र वास्तविक शासकको भूमिकामा कुल आधा दर्जन व्यक्ति छन् ।

वास्तविक कार्यकारी भूमिकामा अहिले देउवापत्नी आरजु् राणा रहेको र उनका खास पाँच सहयोगीमा जनार्दन शर्मा प्रभाकरको समेत नाम लिइन्छ ।

विना विभागीय मन्त्री बनाएर राखिएका उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, देउवापुत्र जयवीर सिंह देउवा र दीपक भट्ट सर्वाधिक हाबी देखिँदै आएका छन् ।