फेरि ६ जना बालबालिकामा हैजा संक्रमण देखियो
काठमाडौं । थप ६ जना बालबालिकालाई हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा हैजा संक्रमितको संख्या २७ पुगेको छ । नयाँ संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका रहेको तथा त्यसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म हैजा काठमाडौं महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना देखिएका छन् ।
त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १, सूर्यविनायकमा १, ललितपुरमा २ जनामा हैजा पुष्टि भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया