नेपालमा अमेरिकी कालो गिद्ध भेटियाे
काठमाडौं । नवलपरासीस्थित कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा अमेरिकी कालो गिद्ध (कोराजिप्स एट्राटस) भेटिएको छ । विश्वको उत्तर र दक्षिण अमेरिकी क्षेत्रमा मात्रै पाइने यो गिद्ध त्यहाँ पहिलाेपटक फेला परेकाे हाे ।
नेपाल आएको उक्त गिद्ध सम्भवतः तस्करहरुले ओसारपसार गर्दा, चिडियाखानाबाट वा प्याराहकिङ खेल खेलाउँदा भागेर नेपाल आइपुगेको हुन सक्ने गिद्ध विशेषज्ञहरु बताउँछन् । पंक्षी संरक्षण संघले जनाएको छ ।
नेपालमा गिद्धका नौ प्रजातिहरू पाइन्छ । यीमध्ये तीन प्रजाति आगन्तुक गिद्ध जाडो मौसममा नेपाल आउँछन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया