सुनको मूल्य ३०० रुपैयाँले बढ्यो
काठमाडौं । केही दिनयता लगातार घटेको सुनको मूल्य बिहीबार बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले। जनाएको छ ।
बुधबार सुन प्रतितोला ९४ हजार ३०० रुपेयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार एक सय रुपैया निर्धारण भएको छ ।
त्यस्तै बुधबार ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया