रवि लामिछानेले हर्क साम्पाङलाई कार्यालयमै गएर भेटे
काठमाडौं । सञ्चारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएपछि रवि लामिछाने यतिबेला देश दौडाहामा लागेका छन् । बिहीबार झापामा रहेका उनी आज धरान पुगेका छन् ।
धरान उपमहानगरपालिकाको कार्यालयमै गएर उनले मेयर हर्क साम्पाङलाई भेटेका छन् ।
लामिछाने साम्पाङलाई शुभकामना दिन धरान पुगेको उनको सचिवालयले जनाएको छ ।
‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो । तर सकिएछ । जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ,’ भेटका क्रममा लामिछानेले साम्पाङलाई भने ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया