के–के छन् मन्त्रिपरिषद्का १७ निर्णयमा ?
काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न १० वस्तुको आयातमा लगाइएको प्रतिबन्ध भदौ १४ सम्म निरन्तरता दिनेसहितका निर्णय सार्वजनिक भएका छन् । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरेका हुन् ।
इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने रकम अपग भएको भन्दै अर्थ मन्त्रालयले आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करमार्फत मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदान रुवरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया