थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं । गत २४ घण्टामा थप १३५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ११४ जना र एन्टीजेनमा २१ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
त्यस्तै देशभर गत २४ घण्टामा जना ५९ निको भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ३८ हजार १६ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार एक जनामा कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।
हाल देशभर १ हजार ४३९ जना सक्रिय संक्रमित रहेका छन भने ३२ हजार ५१५ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया