नेपालले नवौं विकेट गुमायो
काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ । नेपालले नवौं विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको हो ।
यसअघि नेपालले करण केसी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
नेपालले ३१.७ ओभरमा ११९ रन बनाएको अवस्थामा नवौँ विकेट गुमाएको हो ।
अहिले कप्तान सन्दीप लामिछाने र किशोर महतो क्रिजमा छन् । अब नेपाल अलआउट हुन एक विकेटमात्र टाढा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया