सुनको मूल्य ४०० रूपैयाँले उकालो
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम थियो ।
आइतबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया