लामो समय पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर पूजा
पश्चिम नवलपरासी । लामो समयसम्म पानी नपरेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर इन्द्रको पूजा गरेका छन् ।
पानी नपरेर खडेरी परेपछि त्यहाँका किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने मान्यता अनुसार सो विधि अपनाएका हुन् ।

त्यहाँका स्थानीय बासिन्दाका अनुसार मन्दिरमा जनप्रतिनिधिलाई लगेर बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेका छन् । धार्मिक मान्यताअनुसार नै यो पूजा गरिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया