महिला साफ च्याम्पियनसिप एकहप्ता पछि सर्यो
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता एक हप्ता पछि सरेको छ ।
नेपालमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता दक्षिण एकहप्ता पछि सरको एसियाली फुटबल महासंघ (साफ)ले जनाएको छ ।
भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले सहभागी टोलीलाई पत्र लेख्दै जानकारी दिएको हो ।
यस अघि भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका रहेको महिला साफ च्याम्पियनसिप अब भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपालसँगै भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया