NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

इन्टर मियामीमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौं । बार्सिलोनाले एमएलएस क्लब इन्टर मियामीलाई ६–० गोल अन्तरमा पराजित गराएको छ ।

प्रि–सिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको फराकिलो जितमा पिएरे एमकिर अबमेयाङ, राफिन्हा, अन्सु फाती, गाभी,मेम्फिस डिपे र ओसुमाने डेम्बेलेले समान एक÷एक गोलको योगदान गरे ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष